कपिलवस्तु । जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेको युवाहरुको सम्झनामा कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा जेन-जी स्तम्भ निर्माण गरिने भएको छ । चन्द्रौटाको रेडियो समानताको अगाडी जेन-जीमा सहदत प्राप्त गर्दा भेटिएको जुत्तासहितको स्तम्भ निर्माण गरिने भएको हो । शिवराज नगरपालिकाका मेयर अजय थापा क्षेत्रीले जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेको युवालाई जीवन्त राख्न स्तम्भ निर्माण गरिने…