३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

आज तराई क्षेत्रमा धुमधामका साथ होली पर्व मनाइँदै

काठमाडौं ।आज तराई र मधेस क्षेत्रमा धुमधामका साथ फागु पूणिर्मा अर्थात् होली पर्व मनाइँदैछ । हिजो पहाडी जिल्लाहरुमा होली मनाइएको थियो । होली पर्व आज तराईका जिल्लाहरुमा रंग र अबीर लगाएर मनाइँदै छ । होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान…