३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

बर्दियामा गैँडा गणना सुरु

बर्दिया ।बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले बुधवार एक कार्यक्रमका बीच गैँडा गणना सुरु गरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बुधवार १८ गतेदेखि सुरु भएको गैँडा गणना १४ दिनसम्म चल्ने छ । गैँडा गणनाका लागि बर्दिया निकुञ्जका नौ र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)…