काठमाडौं ।आज देशका धेरै ठाउँमा आंशिक बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव रहेकाले सबैजसो ठाउँमा आंशिक बादल लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । अहिले पहाडी भूभागमा सामान्य बादल लागेको छ भने तराईमा सामान्य कुहिरो लागेको छ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागेर केही…