३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

मालीमा बिद्रोहीको आक्रमणमा २४ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । अफ्रिकी देश मालीमा बिद्रोहीले २४ सुरक्षाकर्मीको हत्या गरेका छन् । देशको पूर्वी क्षेत्रमा बिद्रोहीले गरेको आक्रमणमा २४ सुरक्षाकर्मीको ज्यान गएको मालीको सेनाले जनाएको छ । माली र नाइजरका सेनाले संयुक्त रुपमा गाओ सीमा क्षेत्रमा गरेको अपरेशनको क्रममा अरु २९ जना सुरक्षाकर्मी घाइते भएको जनाइएको छ । नाइजरको तिलोयामा अपरेशनको क्रममा १७ आतंककारी मारिएको…