गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले विश्वमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न ‘लक डाउन’ गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतकुमार पौडेलले यो निर्णयअघि स्थानीय तहसँग सर्वदलीय परामर्श गरेका थिए । जिल्लामा प्रवेश गर्ने खाद्यान्य, तरकारी, फलफूल, दुध, पानी, इन्धन, औषधि बोक्ने…