२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

विभिन्न देशमा नेपाल भ्रमण वर्षको प्रवर्द्धन

काठमाण्डौ । विश्वका विभिन्न देशमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी प्रवर्द्धनात्क कार्यक्रम आयोजना गरिएका छन् । चीनको राजधानी बेइजिङ, कतारको दोहा, दक्षिण अफ्रिकाको प्रिटोरिया, क्यानाडाको ओटावा, फ्रान्सको पेरिस र इजिप्टको कायरोमा त्यहाँ रहेका नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने विविध प्रवर्द्धनात्मक कार्यक्रमहरु आयोजना गरिएका हुन् । कार्यक्रमका क्रममा विश्वको सर्वोच्च…