४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

आज दिनभरको मौसम कस्तो रहला ?

मायादेवी अनलाइन, कपिलवस्तु । अहिले पहाडी क्षेत्रको केही ठाउँमा सामान्य बादल लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । नेपालमा अहिले कुनै पनि मौसमी प्रणाली सक्रिय नरहेको भएपनि दिउँसोपख मध्य र पूर्वी पहाडका केही ठाउँमा बादल लागेर सामान्य पानी पर्ने संभावना रहेको मौसम्बिद् प्रतिभा मानन्धरले बताउनुभयो…