६ असार २०८३, शनिबार | Sat Jun 20 2026

इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना



एजेन्सी ।

इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ। युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसबारे विस्तृत विवरण केहीबेरमा अपडेट हुनेछ।

प्रकाशित मिति : २३ पुस २०७६ बुधबार ००:००  १० : ०८ बजे