हेटौंडा । बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धरान–चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–७ लाला भित्तिमा सोमबार राति मोटरसाइकल दुर्घटनामा भएको हो। झुरझुरेबाट फापरबारीतर्फ जाँदै गरेको बा ९९ प ३३३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा सोही वडाका २३ वर्षीय अमर घलानको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। उनको उपचारको क्रममा…