३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

सडक दुर्घटनामा आमा–छोरासहित तीनजनाको मृत्यु

वीरगञ्ज । बारामा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा आमा–छोरासहित तीनजनाको ज्यान गएको छ । बाराको अम्लेखगञ्जस्थित ४ नम्बर पुलनजिकै ट्रकले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने तीर्थकुमारी राई र उनका एक वर्षीय छोरा आहन चौधरीको मृत्यु भएको हो । जितपुर सिमरा उप महानगरपालिका २२ अम्लेखगञ्जमा हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ४६…