एजेन्सी । आइतबार जम्मू कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गोर्खा सैनिकको ज्यान गएको छ । आक्रमणमा परि एक जना नेपाली नागरिक र नेपाली मूलका एक जना भारतीय सैनिकको ज्यान गएको छ । गोलीबारीमा गोर्खा रेजिमेन्टका जवान पदमबहादुर श्रेष्ठ र राइफल म्यान गमिलकुमार श्रेष्ठको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पदमबहादुर श्रेष्ठ आसामको…