४ भदौ २०८३, बिहिबार | Fri Aug 21 2026

ट्रक र अटाे एकआपसमा ठाेक्किँदा धनकुटामा दुई जनाकाे ज्यान गयाे

धनकुटा।   जोरपाटी गाउँपालिका २ को फलैचामा आइतबार ट्रक र अटाे एकआपसमा ठाेक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । ज्यान गुमाउनेमा धनकुटा नगरपालिका २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय साङ्गे शेर्पा रहेको सिधुवा प्रहरी चौकीका ट्राफिक प्रहरी जवान…