काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरिएको छ। ‘को बन्छ करोडपति’संचालनमा ल्याएको ‘एसआरविएन’ मिडियाले छिट्टै प्रशारण गर्न लागेको कार्यक्रमको बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो। ‘द लिडर’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्नेछन्। कार्यक्रमको निर्याणकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधिश सुशीला कार्की, पूर्वपत्रकार तथा नेता रवीन्द्र मिश्र रहनेछन्। बाँकी २ निर्णायकपछि…