एजेन्सी । आन्ध्र प्रदेशको विधानसभाले शुक्रबार एक विधयक पास गर्यो, जसले महिलाविरुद्ध हुने यौन हिंसाका सम्पूर्ण घटनालाई २१ दिनमा सुल्झाउनुपर्ने व्यवस्था गरेको छ । ‘आन्ध्र प्रदेश दिशा विधयक’ नाम दिइएको विधयकमा गम्भीर प्रकृतिका यौन अपराध गर्ने दोषीलाई फाँसीको सजाय दिने प्रावधान पनि छ । विधेयकमा जोडिएको ‘दिशा’ नाम हालै हैदराबादमा चार पुरुषबाट बलात्कारपछि मारिएका भेटनरी…