५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

३८ जना सवार सैनिक विमान बेपत्ता

एजेन्सी । चिलीको सैनिक विमान अन्टार्टिकामा बेपत्ता भएको छ। बेपत्ता विमानमा ३८ जना सवार रहेको चिलीको वायुसेनाले जानकारी दिएको छ। पुन्टा अरेनसबाट उडेको सी–१३० हर्कुलस विमान दुई घण्टा ५५ मिनेटपछि सम्पर्कविहीन भएको हो। विमानमा चालकदलका १७ जना र २१ यात्रु सवार थिए। हराइरहेको विमान र यात्रुको खोजीकार्य जारी रहेको बताइएको छ। दुईवटा एफ–१६ लडाकु विमान…