१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

आज लुम्बिनीसहित यी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज दिउँसो कोशी प्रदेश तथा राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ…