१२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026

दाङमा बाघको छालासहित तीन जना पक्राउ

घोराही।दाङमा प्रहरीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ । दुर्लभ वन्यजन्तु बाघको छालासहित गढवा गाउँपालिका–६, खवरीबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–६, खवरी निवासी ४१ वर्षीय विक्रम बुढामगरको घरबाट आज आइतवार बिहान करिब दुई बजेतिर छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका…