मायादेवी अनलाइन, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले फेरि नया मोड लिएको छ । पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ परी धरौटी तिरेर रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उनका सहकर्मी युवराज कँँडेल र साधारण तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पाटनको हेटौंडा…