६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गयो

खोटाङ । श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गएको छ ।घरायसी विवादका क्रममा श्रीमान सिताराम राईले प्रहार गरेको खुकुरीले लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी देविका राईको ज्यान गएको हो । बिहीबार साँझ खुकुरी प्रहारबाट टाउकामा गहिरो चोट लागेको अवस्थामा जिल्ला अस्पताल पुर्याए लगत्तै मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले…