महोत्तरी । टुकी बाल्ने क्रममा गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा ज्यान गएको छ । मटिहानी नगरपालिका ९, पासीटोलकी १५ वर्षीया खुश्वु कुमारी महतोको उपचारको क्रममा बुधबार राति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो । गएको भदौ १९ गते राति आफनै घरमा टुकी बत्ती एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा खुश्वुको शरीरमा आगो लागेर…