धनगढी । मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको मृत्यु भएको छ। कैलालीको हसुलियाबाट धनगढी आउँदै गरेको से २ प ९६८७ नम्बरको मोटरसाइकल गोरुगाढासँग ठोक्किँदा कैलारी गाउँपालिका–४ केगाउँमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा धनगढी–७ का ४६ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको छ। दुर्घटना मंगलबार साँझ करिब पौने ६ बजे दुर्घटना…