सिड्नी । सिड्नीबाट स्नोई माउन्टेनतर्फ जाँदै गरेको कार सडक दुर्घटना हुँदा त्यसमा सवार दुईजना नेपालीको घटनास्थलमैँ मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । तीव्र गतिमा रहेको उक्त कारले सडक छोडेर पल्टिएपछि उक्त घटना भएको जनाइएको छ । सडक छोडेर एउटा रूखसँग ठोक्किएपछि पछिल्लो सिटमा रहेकी महिला केही मिटर पर हुत्तिएकी तथा गाडीले करिब…