त्रिपोली । लिबियाको समुन्द्री तट नजिक शरणार्थी चढेको एक पानी जहाज डुब्दा त्यसमा रहेका करिब १५० मानिस बेपत्ता भएका छन् । उनीहरु सबैको मृत्यु भएको हुन सक्ने शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग (युएनएचसीआर)ले जनाएको छ । जहाजमा रहेका अन्य १५० जनाको भने स्थानीय मछुवारले उद्धार गरेका छन् । युएनएचसीआरका प्रवक्ताका अनुसार लिबिया कोस्टगार्डले ती…