६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

दुई–तीन दिनमा सक्रिय हुँदै छ मौसम, देशभर बर्षाको सम्भावना

काठमाडौँ । मनसुनी गतिविधि कमजोर रहे पनि देशभरको मौसम बिहीबार सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा सामान्य बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बिहीबार राति पनि देशभरको मौसम सामान्यतया बदली भइ देशका केही स्थानमा वर्षा हुने जनाइएको छ। हाल देशका धेरैजसो स्थानमा…