६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

अन्धाधुन्ध गोली प्रहारबाट अमेरिकामा ६ र १३ वर्षका बालबालिकासहित तीनजनाको मृत्यु

एजेन्सी, अमेरिकाको क्यालिफोर्नियामा एक फुड फेस्टिवलमा भएको अन्धाधुन्ध गोली प्रहारमा मारिने तीनजना मध्ये दुई बालबालिका रहेको पुष्टि भएको छ । क्यालिफोर्नियाको गिलरोयमा भएको गार्लिक फुड फेस्टिवलमा नेपाली समय अनुसार सोमबार बिहान बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । मारिनेमा ६ वर्षका बालक र १३ वर्षका बालिका रहेको क्यालिफोर्निया प्रहरीले पुष्टि गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।…