४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

सोलुखुम्बुमा स्काभेटर जलाए, नजिकै प्रेसर कुकर भेटियो, डिस्पोजल टोली घटनास्थल जाँदै

सोलुखुम्बु । अज्ञात समूहले गरेको आगजनीबाट सोलुखोला हाइड्रोपावर प्रोजेक्टले प्रयोग गर्दै आएको स्काभेटरमा आंशिक क्षति भएको छ । सोलु दूधकुण्ड नगरपालिका ११ तिङ्लामा ८२ मेगावाटको निर्माणाधीन सोलु खोला दूधकोशी हाइड्रोपावर प्रोजेक्टको स्काभेटरमा शनिबार राति आगजनी भएको थियो । स्काभेटर आगजनी गरेको घटनास्थलको १५ मिटर नजिकै प्रेसर कुकर बम फेला परेको र बम डिस्पोजका लागि इटहरीबाट…