६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

गोठ भत्किँदा रामेछापमा एक महिलाको मृत्यु

रामेछाप । रामेछाप नगरपागोठ भत्किँदा रामेछापमा एक महिलाको मृत्युलिका – ५ रामपुरमा शुक्रबार बिहान गोठ भत्किँदा एक जना महिलाको ज्यान गएको छ । वर्षाका कारण गोठमा भल पसेपछि गोठ भत्किँदा रामेछाप नगरपालिका –५ रामपुरकी ७१ वर्षीय पदमकुमारी सुनुवारका ज्यान गएको हो । गोठ भत्किँदा गोठमा रहेका दुई वटा भैँसी समेत मरेका छन् ।