काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भू विजेश्वरीस्थित राजेन्द्र श्रेष्ठको टहरामा जुवातास खेलिरहेका सानेपा बस्ने अर्घाखाँची शितगंगा नगरपालिका ४ घर भएका ४६ वर्षीय आनन्द पौडेललगायत १० जनालाई नगद ४० हजार २४५ रुपैयाँ र ३ बुक ताससहित शनिबार प्रहरीले पक्राउ गरेको छ। यसैगरी, सोही महानगरपालिका धिमिलोस्थित राजभाइ कर्मचार्यको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने धादिङ सुनौला बजारका…