पोखरा । आज सोमबार पनि पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेको छ। दुर्घटनामा परेर दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन्। कास्कीको दुई फरक फरक ठाउँमा दुर्घटनामा परेका प्याराग्लाइडरमध्ये माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा विद्युतको पोलमा ठोक्कीएर घाइते भएका पोल्याण्डका जानुज कारोल गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि पोखराको मणिपाल अस्पताल ल्याइएको छ। अर्का विदेशी प्याराग्लाइडर भने कास्कीकै…