५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

डोजरले खनेको खाल्डोमा डुबेर बालकको ज्यान गयो

सिन्धुली । मरिन गाउँपालिका–७ बाह्रबिसेमा मरिन खोलामा पौडी खेल्ने क्रममा डोजरले खनेको खाल्डोमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय कपिलाकोटका अनुसार, मरिन खोलामा कालिका कन्स्ट्रक्सनले नियमविपरीत कच्चा पदार्थ उत्खनन गर्न खनेको खाल्डो नपुर्दा पानीमा डुबेर बालकको ज्यान गएको हो । कालिका कन्स्ट्रक्सनले चैत मसान्तसम्म डोजरले मरिणखोलामा खनेका जोखिमयुक्त…