५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङ । पाँचथरको कुम्मायक गाँउपालिका–२ मा ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। कुम्मायकस्थित मङजावुङमा ट्रयाक्टर सडकबाट खस्दा फालेलुङ गाँउपालिका प्राङवुङका १८ वर्षीय रोशन थाम्सुहाङको मृत्यु भएको हो। कुम्मायकको सुब्बाटोलवाट काठ ढुवानी गर्दै चौथीवजार जानेक्रममा लु १ त ६२४ नम्बरको टयाक्टर मङगलबार राती करिब १० बजे अनियन्त्रित भई सडकवाट ३० मिटर तल खस्दा घाइते भएका थाम्सुहाङलाई…