५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

आप्रवासी सवार डुंगा भूमध्य सागरमा पल्टियो, ६५ बढीको मृत्यु

एजेन्सी, आप्रवासी सवार डुंगा भूमध्य सागरमा पल्टिँदा कम्तिमा ६५ जनाको ज्यान गएको छ । ट्युनिसियाको तटीय क्षेत्र नजिक आप्रवासी सवार डुंगा पल्टिएको संयुक्त राष्ट्रसंघीय शरर्णाथी नियोग ९युएनएचसिआर० ले जनाएको छ । युएनएचसिआरका अनुसार १६ जनाको सकुशल उद्धार भएको छ । बाँच्न सफल भएकाहरुका अनुसार डुंगा बिहीबार लिबियाको जुवाराबाट छुटेको थियो र शक्तिशाली छाल आएका कारण…