२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

भारतको गुजरातमा चक्रवातको भय

एजेन्सी । भारतको गुजरातमा ‘चक्रवाती तूफान ‘वायु’ आउनुअघि जोखिमयुक्त क्षेत्रका झण्डै तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । शक्तिशाली आँधीको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान मौसमविदले गरेका छन् । भारतीय मौसम विभागले त्यहाँ भूक्षयको सम्भावना पनि रहने चेतावनी दिएको छ । अहिले त्यो आँधी पोरबन्दर नजिकै आइपुगेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी…