२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

१५ नेपाली बेचबिखन गर्ने दुईजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको बहानामा १५ नेपाली बेचबिखन गर्ने दुईजनालाई पक्राउ गरेको छ। आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई ब्यूरोको टोलीले शुक्रबार पक्राउ गरेको हो। ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले आकर्षक रोजगारीको प्रलोभन देखाई पाँच लाखदेखि आठ लाखरुपैयाँसम्म…