चितवन । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार बुधबार विहान भत्काए पछि फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले रुदै आफूले यो भन्दा करुणिक दृश्य नदेखेको बताएका छन्। बुधबार बिहानै केही मानिसहरुले डोजर लगाएर रंगशालाको पर्खाल भत्काएका थिए। कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको स्टिल र तारबार भत्काएसँगै धुर्मुस अर्थात् सिताराम कट्टेलले…