२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

लाइसेन्स बनाइदिने भन्दै ४० हजार घुस लिने २ जना पक्राउ

पोखरा । यातायात व्यवस्था कार्यालयबाट लिइने सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा ९ट्रायल० पास गराइदिने भन्दै घुस लिने सरकारी कर्मचारी र एक व्यवसायी पक्राउ परेका छन् । हेभि इक्विपमेन्ट कार्यालय पोखराका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इन्स्टिच्यूट पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले ४० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग…