२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

विप्लवको वम आतंकले देशभर बन्दको प्रभाव, कपिलवस्तुमा पनि विष्फोट

मायादेवी अनलाइन, कपिलवस्तु । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको बन्दका कारण विहानैबाट देशभरको जनजीवन प्रभावित भएको छ । बन्द सफल पार्न भन्दै कार्यकर्ताले मानिसको ज्यानै जाने गरी विष्फोट गराएपछि त्रासैत्रासले आज देशभरको जनजीवन प्रभावित भएको हो । यसअघि बन्द आह्वान हुँदा पनि चहलपहन हुने स्थान राजधानी पनि आज…