२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

जनप्रतिनिधिको तलबमा बर्सेनी साढे तीन अर्ब

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सेनी कम्तीमा दुई अर्ब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ। यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ । यस उनीहरुले विभिन्न शीर्षकमा लिने भत्ता र सुविधा जोडिएको छैन। हरेक प्रदेशले आफूअन्तर्गतका स्थानीय तहका…