उदयपुर । उदयपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएका दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो। उदयपुरको त्रियुगा नगरपालिका(७ मा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको लु३त ४४४९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु४९प ४०७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक…