डडेल्धुरा । डडेल्धुराको साउखर्कमा बस दुर्घटना हुँदा ज्यान गुमाएका ५ जनाको परिचय खुलेको छ ।कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ छ १८३१ नम्बरको बस डडेल्धुराको साउखर्कमा बिहान दुर्घटना हुँदा बझाङ केदारस्यू गाउँपालिकाका नरेन्द्र गुर्धामी, कलशीदेवी गुर्धामी, हरुली बोहरा, बझाङ तल्कोट ४ का धनबहादुर घर्ती तथा भारत बिहारका मोहमद नासिरको घटनास्थलमै ज्यान गएको डडेल्धुराका प्रमुख…