२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

पाकिस्तानमा आत्मघाती हमला, पाँचको मृत्यु

एजेन्सी ।  पाकिस्तानमा भएको आत्मघाती हमलामा तीन प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको छ। पाकिस्तानको लाहोरमा बुधबार विहान भएको आत्मघाती हमलामा तीन प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको लाहोरका प्रहरी प्रमुख डिआइजी अस्रफ अहमद खानले पुष्टि गरे। मुस्लिम समुदायको धार्मिक स्थल डाटा दरबार सुफिमा भएको आत्मघाती हमालामा १८ जना घाइते भएका छन्। घाइते मध्ये केहिको अवस्था…