६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

रुपन्देहीको सम्मरीमाइ गाउँ पालिकाका अध्यक्ष शुक्लाले किन दिए पदबाट राजिनामा ?

बुटवल । रुपन्देहीको सम्मरीमाइ गाउँ पालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्ल्लुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गर्नु भएको छ । मर्चवारस्थित आफनै निवासमा आइतबार एक कार्यक्रम गरी अध्यक्ष शुक्लाले पार्टी परित्यागको घोषणा गर्नु भएको हो । शुक्लासंगै उहाकी श्रीमति गत प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट प्रदेश सभाका उम्मेद्धार पल्लवी शुक्लाले पर्टी नेकपा परित्याग गर्नु भएको…