पर्सा । वीरगन्ज महानगरपालिका – ३२ स्थित ज्योतिस्पिनिङ्ग नजिक परवानीपुर जितपुर सडकखण्डमा भएको सवारी दूर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। पर्साको परवानीपुर सडकखण्डबाट जितपुर तर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट अगाडी गइरहेको ट्रकले ठक्कर दिंदा परिचय नखुलेको मोटरसाइकल चालकको मृत्यु भएको हो। परिवानीपुरबाट जितपुर तर्फ जाँदै गरेको ना ६ ख २९०८ नम्बरको ट्रकले सोही दिशाबाट…