१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

जम्मु कस्मिरमा फेरि गोली हानाहान, ४ जना सैनिक मारिए

एजेन्सी । भारत स्वशासित क्षेत्र जम्मुकस्मिरमा फेरि गोली हानाहान भएको छ। गोली हानाहानमा चारजना भारतीय सेना मारिएका छन् भने एक जना घाइते भएका छन्। पुलवा जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाको आधारमा सैनिक त्यसतर्फ गएको थियो। सोही समयमा गोली हानाहान भएको हो। केही दिनअघि जम्मु कस्मिरमै विद्रोहीको आक्रमणबाट ४० जना भारतीय सुरक्षा फौज मारिएका थिए।…