११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

२०७६ सालको पात्रो प्रकाशन, सार्वजनिक बिदा उल्लेख छैन

काठमाडौँ । सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो पञ्चाङ्ग प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रो ९पञ्चाङ्ग० लाई स्वीकृति दिएको छ।समितिमा सरकारले नियुक्त गरेका धर्मशास्त्रविद् विद्वानको छलफलमा…