काठमाडौँ । तेस्रो पटक हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह डिस्चार्ज भइसकेका छन् । डाक्टर यादवदेव भट्ट नेतृत्वको टोलीले उनको उपचार गरेको थियो । उपचारपछि निको भएका पारस शुक्रबार डिस्चार्ज हुँदा उनको उपचारमा सँलग्न चिकित्सक र कर्मचारीले बिदाई तस्बिर खिचाएका थिए । ‘ पूर्व युवराजलाई तेस्रो पटक हृदयघात भएपनि सफल उपचार…