२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

भाइटीकाकै दिन भाइले दिदीको हत्या गरेको खुलासा

भोजपुर । रामप्रसाद राई गाउँपालिकामा भाइटीकाकै दिन भाइले दिदीको हत्या गरेको खुलेको छ । वडा नम्बर बासीखोराका ४५ वर्षीय सुमन राईले भाइटीकाको साँझ काठको फल्याकले ४७ वर्षीया सरिता राईको टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। सुमनले गत कात्तिक २३ गते साँझ ५ः ४५ बजे दिदी सरिताको टाउकोमा काठको फल्याक प्रहार…