२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

विजयादशमीको टीकाको साइत यस्तो छ ?

काठमाडौँ । कात्तिक २ गते विजयादशमीको मुख्य दिन हो  । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ  । यो दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने…