२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

श्रममन्त्री विष्ट भन्छन्, जनताको जीवनस्तर उठाउन सरकार सक्रिय छ

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको जीवनस्तर उठाउने काममा सरकार लागि परेको दाबी गर्नुभएको छ । मन्त्री विष्टले स्वाधीन, स्वतन्त्र र समृद्ध नागरिक बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताउनुभयो । आज दसैंको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाले युवा परिचालन गरेर देशलाई समृद्ध…